पुख्र्यौली नृत्यमा चम्कीँदै बाल कलाकार पाइजा (फोटो सहित )

विकल्प न्यूज/बेनी माघ १ गते ।  मगर संघ म्याग्दीले माघे संक्रान्ति पर्वका अवसरमा बेनीमा निकालेको सांस्कृतिक झाँकी सहितको सोरठी र पुख्र्यौली नृत्यमा बालकलाकारका रुपमा थिए प्रदिप पाइजा । रघुगंगा गाउँपालिका ४ दमिजाका ९ वर्षीय बालकलाकार पाइजाले बेनीको सडकमा पुख्र्यौली नृत्यमा मादलेका रुपमा भुमिका निभाए ।  बेनीको लिटल एकेडेमीको कक्षा दुईमा अध्ययन गर्ने पाइजाले ठूलाबुवाको सहयोगले … Continue reading पुख्र्यौली नृत्यमा चम्कीँदै बाल कलाकार पाइजा (फोटो सहित )